दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ :
(१) यस ऐनको नाम “राज्य रजौटा ऐन, २०१७”रहेकोछ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “राज्य रजौटा ऐन, २०१७”रहेकोछ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।